Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

काठमाडौं, २८ माघ । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ। जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबार सम्बन्धी सम्झौता भएको हो।

जोर्डनमा रहेका नेपालीहरूले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरूबाट नेपालमा रकम पठाउन सक्नेछन्। अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x