Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

सनराइज बैंकको सिईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको सिईओमा सुमन शर्मा नियुक्त

काठमाडौं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । बैंकिङ क्षेत्रमा दुई दशक बढी अनुभव छ ।

सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले मंगलबारमात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *