Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर निष्काशन गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर निष्काशन गर्ने

काठमाडौं, ३ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले वार्षिक प्रतिवेदन सहित गत आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण छलफल सहित पारित गरेको छ ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको घोषणा गरेको ।छ

यस्तै सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निष्काशन गर्ने निर्णय पनि उक्त साधारण सभाले गरेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x