Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी प्रदान

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी प्रदान

काठमाडौं, ५ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी हस्तान्तरण गरेको हो ।

बैंकका संचालक प्रा. डा. हेमराज सुबेदीले एक कार्यक्रमका बिच अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरे । बैंक हस्तान्तरण गरेको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x