Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुनचाँदी मूल्य बढ्यो

सुनचाँदी मूल्य बढ्यो

काठमाडौं, ९ फागुन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार रहेको छ ।

चाँदीको मुल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x