Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटाको राजीनामा

सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटाको राजीनामा

काठमाडौं, १७ फागुन । सिटिजन्स बैंक लिमिटेडका डेपुटी सीईओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । आफूले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको र केही समय विश्राम गर्ने अर्थको अर्थलाई उनले बताए । उनी २०७६ वैशाख १ गते बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x