Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य पुनः उकालो लाग्यो

सुनको मूल्य पुनः उकालो लाग्यो

काठमाडौं, १९ फागुन । स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको सुनको मूल्य बुभबार भने पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन भने ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ। मंगबालर यसको मूल्य तोलामा ८६ हजार पँच सय ५० रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x