Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कालिका लघुवित्तको १० प्रतिशत बोनश शेयर प्रस्ताव

कालिका लघुवित्तको १० प्रतिशत बोनश शेयर प्रस्ताव

काठमाडौं, २१ फागुन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार (आज) बसेको बैठकले उक्त बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x