Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बोर्डद्वारा अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको अनुमति

बोर्डद्वारा अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको अनुमति

काठमाडौं, २५ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार (आज ) अरुण भ्यालीलाई १ः०.५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै अब अरुण भ्यालीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

कम्पनीको हकप्रद कुल ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँबराबरको हुनेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x