Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं, २ चैत । राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सोमबारदेखि कारोबार फुकुवा गरेको हो ।

कम्पनीले वित्तीय प्रतिवेदन पठाउन ढिलाइ गरेको र आउँदो दुई महिनाभित्र प्रतिवेदन पठाउने प्रतिवद्धता जनाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

नेप्सेले माघ १८ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *