Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले मंगलबार उक्त सभा आयोजना गरेको थियो ।

विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x