Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सुनको मूल्य बढ्यो चाँदीको मूल्य भने घट्यो

सुनको मूल्य बढ्यो चाँदीको मूल्य भने घट्यो

काठमाडौं, ४ फागुन । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x