Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अफगानिस्तानलाई आइएमएफले २२ करोड ५० लाख ऋण सहायता दिने

अफगानिस्तानलाई आइएमएफले २२ करोड ५० लाख ऋण सहायता दिने

काठमाडौं, ५ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अफगानिस्तानलाई २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्तिका लागि उक्त ऋण लिइएको हो ।

अफगानिस्तानको चालू आर्थिक वर्षको कुल बजेट करिब ६ अर्ब डलर रहेको छ ।

योसँगै अफगानिस्तानको कुल राष्ट्रिय ऋण १ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । गृहयुद्धका कारण संकटमा परेको अफगानिस्तानमा गरिबी र बेरोजगारी बढ्दै गएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x