Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एनएलजी इन्स्योरेन्समा क्युआर कोड प्रयोग गरि प्रिमियम भुक्तानी गर्न सकिने

एनएलजी इन्स्योरेन्समा क्युआर कोड प्रयोग गरि प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं, ८ चैत । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ग्राहकले क्युआर स्क्याबाट रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरि प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

क्युआर स्क्यान गरि गरिने भूक्तानीले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्ने कम्पनीको अपेक्षा रहेको छ ।

कम्पनीले यस अघि नै कनेटिप्स, इ–सेवा, खल्ति, फोन पे, आइएमई पे, कल पे, प्रभु पेलगायतबाट अनलाइन प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x