Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

स्वदेशी र एनआइसी लघुवित्तको एकीकृत कारोबार सुरु

स्वदेशी र एनआइसी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौ, ८ चैत । स्वदेशी र एनआइसी एशिया लघुवित्तले एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिएसँग आइतबारबाट यी दुई कम्पनीले एकिकृत कारोबार सुरु भएको हो ।

मर्ज पश्चात कम्पनीको नाम एनआइसी एसिया लघुवित्त रहने छ । एनआइसीको १ सय २० शाखा र स्वदेशीको ८५ शाखा रहेको जनाइएको छ ।

मर्ज सम्झौता भएसँगै गत साउनदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ । गत माघ ४ गते दुवै कम्पनीको सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x