Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हतार र देखासिकीमा व्यवसाय सुरु गर्नु हुँदैन : युवा उद्योगी निर्वाण चौधरी (भिडियो सहित)

हतार र देखासिकीमा व्यवसाय सुरु गर्नु हुँदैन : युवा उद्योगी निर्वाण चौधरी (भिडियो सहित)

काठमाडौं, ९ चैत । निर्वाण चौधरी, चौधरी ग्रुपका प्रवन्ध निर्देशक हुन । उनी केही दिनअघि मात्र वल्ड इकोनोमिक फोरम अन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास–२०२१ का लागि छनोट भएका छन् । विश्वभरबाट क्षमता र समावेशिताका आधारमा १ सयदेखि १ सय ५० नयाँ सदस्य छनोट हुने यो फोरममा यसपटक १० हजार उम्मेदवारबाट ५६ मुलुकका १ सय १२ सदस्य छानिएका छन् । ति मध्येका एक नेपाली युवा उद्यमी चौधरीले उद्यम गर्न युवाहरुलाई यस्तो सुझाव दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x