Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकद्वारा ‘नबिल आइकार्ड’ सुरु

नबिल बैंकद्वारा ‘नबिल आइकार्ड’ सुरु

काठमाडौं, ११ चैत । नबिल बैंकले अमेरिकी डलर ‘नबिल आइकार्ड’ ल्याएको छ । बैंकमा खाता रहेका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर पाँच सय बराबरको इ–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी भारत बाहेकका देशमा भुक्तानी गर्न सक्छन् ।

उक्त कार्ड लिनका लागि ग्राहकहरुको खातासंगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।

बैंकले हाल एक सय १९ शाखा, एक सय ८५ एटिएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x