मूक्तिनाथ विकास बैंकको ब्रान्ड एम्बेस्डरमा धुर्मुस, सुन्तली

काठमाडौं, २ चैत । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा कलाकार जोडी सितारा कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई नियूक्त गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस, सुन्तलीले ब्रान्ड एम्बेस्डर नियूक्तीमा हस्ताक्षर गरेका छन् ।

नेपालका चर्चित कलाकार यी दुई जोडिले सामाजिक क्षेत्रमा पु¥याएको योग्दानबाट प्रभावित भइ ब्रान्ड एम्बेस्डरमा चयन गरेको बैंकले जनाएको छ । बैंकले अव आफ्नो व्यवसाय प्रवद्र्धनात्मक क्रियाकलाप र प्रचार सामाग्रीह्ररुमा धुर्मुस र सुन्तलीलाई सहभागि गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *