Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चेम्बर अफ कमर्शको अध्यक्षमा मल्ल

चेम्बर अफ कमर्शको अध्यक्षमा मल्ल

काठमाडौं, २८ चैत । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।

यस्तै, चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x