Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पायो

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पायो

काठमाडौं, १७ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नोपल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमध्ये ३ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x