Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शुक्रबार सुनको मूल्य ९०० रुपैयाँ घट्यो

शुक्रबार सुनको मूल्य ९०० रुपैयाँ घट्यो

काठमाडौं, १७ वैशाख । साताको अन्तिम कारोबार दिन स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x