Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआरएनए डेभलपमेन्ट फन्डले लगानी भित्र्याउन आवश्यक गृहकार्य गरिरहेको छ : अनलराज भट्टराई (भिडियो सामाग्री)

एनआरएनए डेभलपमेन्ट फन्डले लगानी भित्र्याउन आवश्यक गृहकार्य गरिरहेको छ : अनलराज भट्टराई (भिडियो सामाग्री)

काठमाडौं, २० वैशाख । केही साताअघि मात्र १० अर्बको एनआरएन डेभलपमेन्ट फन्डको औपचारिक सुरुवात गरिएको छ । एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडले नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भित्र्याउँदै देश विकासमा काम गर्न कम्पनी खडा गरेको हो । कोषमा सरकारको ५० करोड रुपैयाँ रहेको छ । सुरुवाती लगानी १० अर्बको भएपनि १ खर्ब रुपैयाँसम्म लगानी भित्र्याउने लक्ष्य फन्डको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधारलगायतका क्षेत्रमालगानीगर्ने कम्पनीको प्रमुख उद्देश्य रहेको जनाइएको छ । कोषको भावी योजनाबारे कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईको विचार :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x