Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोभिड–१९ बाट थङथिलो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेटको आवश्यक

कोभिड–१९ बाट थङथिलो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेटको  आवश्यक

काठमाडौं, ४ जेठ । कोभिड महामारीको विसम परिस्थितिमा सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको चरणमा छ । कोभिड महामारीको बिचमा आउँने बजेटले यो महामारीलाई परस्त गर्न सकोस भन्ने सबैको अपेक्षा छ ।

नयाँ विकास योजना भन्दा पनि पुरानै योजनालाई निरन्तरता दिनु पर्ने र कोभिड रोकथामलाई नै महत्व दिनुपर्ने जानकार बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x