कोभिड–१९ बाट थङथिलो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेटको आवश्यक
काठमाडौं, ४ जेठ । कोभिड महामारीको विसम परिस्थितिमा सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको चरणमा छ । कोभिड महामारीको बिचमा आउँने बजेटले यो महामारीलाई परस्त गर्न सकोस भन्ने सबैको अपेक्षा छ ।
नयाँ विकास योजना भन्दा पनि पुरानै योजनालाई निरन्तरता दिनु पर्ने र कोभिड रोकथामलाई नै महत्व दिनुपर्ने जानकार बताउँछन् ।