Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सगरमाथा इन्स्योरेन्सले १५.५७ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले १५.५७ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ जेठ । सगरमाथा इन्स्योरेन्सले ११.५७ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको हिजो बसेको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समितिबाट स्विृकत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x