Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको मृत्यु

कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको मृत्यु

काठमाडौ, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ । कर्माचार्यको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि उनलाई कोरोना संक्रमण भएको थियो । ३ दिनदेखि भेन्टिलेटर राखेर उनको उपचार भइरहेको थियो ।

रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुुली विकास बैंकको अध्यक्ष थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक पनि थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *