Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

शुक्रबार सुनको मूल्य घट्यो

शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं, १४ जेठ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ४०० रुपैयाँ घटेर ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x