आगामी वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ मा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिएको छ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन्।