Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनचादीको मुल्य स्थिर

सुनचादीको मुल्य स्थिर

काठमाडौं, १३ चैत्र । स्थानिय बजारमा सुनचाँदीको मुल्य गत आइतबार देखी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज मंगलबार छापावाला सुनको मुल्य प्रति तोला ५८ हजार पाँच सय रुपैयाँ रहेको छ । गत आइतबार देखी स्थानिय बजारमा छापावाला सुन प्रति तोला सोहि मुल्यमा बिक्री भइरहेको छ ।

यस्तै तेजावी सुनको मुल्य मंगलबार स्थानिय बजारमा प्रति तोला ५८ हजार दुई सय रुपैयाँ र चाँदी प्रति तोला ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x