Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कर्पाेरेट डेभलपमेन्ट बैंकको कारोबार सुचारु

कर्पाेरेट डेभलपमेन्ट बैंकको कारोबार सुचारु

काठमाडौं, १४ चैत्र । नेपाल स्टक एक्सचेन्जमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार पुनः सुचारु भएको छ । नेप्से एक सुचना जारी गर्दै कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार सुचारु भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कर्पाेरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाको सुचीबाट हटाए पछि बैंकको शेयर कारोबार पुनः सुचारु भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x