Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको  क्षेत्रपाटीमा

काठमाडौं, २७ साउन । लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा न. १७, क्षेत्रपाटीमा शाखा कार्यालय संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाइएको छ ।

योसँगै बैंकको ४८ जिल्लामा १३३ शाखा पुगेको छ । यस्तै ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x