Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

रेमिट्यान्स बैंक तथा वित्तीय संस्थामा जम्मा गरे एक प्रतिशत ब्याज पाइने

काठमाडौं, २९ साउन । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति जारी गर्दै रेमिट्यान्स बैंकिङ च्यानबाट पठाएर बचत गरेमा ब्याज दिने व्यवस्था गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *