Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर धितो कर्जा अब बढीमा १२ करोडसम्म मात्र पाइने

शेयर धितो कर्जा अब बढीमा १२ करोडसम्म मात्र पाइने

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिले बढीमा १२ करोड रुपैयाँसम्म मात्र पाउने व्यवस्था गरेको छ। यस्तो कर्जा एक बैंकबाट बढीमा चार करोड रुपैयाँसम्म मात्र पाइने छ ।

यस्तै चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत शेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत नै राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x