Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

खल्तीबाट कुनै पनि सहकारीमा निः शुल्क पैसा पठाउन सकिने

खल्तीबाट कुनै पनि सहकारीमा निः शुल्क पैसा पठाउन सकिने

काठमाडौं, १६ भदौ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध चर सय भन्दा बढी सहकारीमा निःशुल्क रकम पठाउन सकिने व्यवस्था गरेको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रुपैयाँ र दिनको एक लाख रुपैयाँ सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्ने जनाइएको छ।

त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा दुई लाख ५० हजार रुपैयाँ सम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने छ ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x