Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट प्राप्त गर्न सकिने

विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट प्राप्त गर्न सकिने

काठमाडौं, २८ भदौ । विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने भएको छ । यो सेवा कार्यान्वयनमा आएसँगै अव ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुनस् खल्तीबाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्ने व्यवस्था गरेको छ।

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको छ । त्यसैगरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सकिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x