Shangrila

एनआरएनएको अध्यक्षमा आचार्यले उम्मेदवारी घोषणा गरे

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआएरएनए)को आगामी अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आचार्यले अध्यक्षमा आफ्नो उम्मेवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या ५ लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्पतीमा १०० पु¥याउने बताए ।

एनआरएनएको १० औं विश्वसम्मेलन आगामी अक्टोवर २३–२५ सम्म काठमाडौंमा हुने मिति सार्वजनिक गरिएको छ । तर, परराष्ट्र मन्त्रालयले उक्त सम्मेलन नगर्न पत्र काटेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *