Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सबाट पनि लिन सकिने

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सबाट पनि लिन सकिने

काठमाडौं, २२ असोज । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा ‘मुक्तिनाथ रेमिट’को भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट पनि लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आईसिएफसि फाईनान्सबीच यसबारे सम्झौता भएको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसिएफसि फाईनान्सको २० वटा शाखाबाट सजिलै लिन सकिने बैंकले जनाएको छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५ सयभन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x