Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिभिल बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्न अनुमति प्रदान

सिभिल बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्न अनुमति प्रदान

काठमाडौं, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।

यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सिभिलले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x