Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

राष्ट्रिय वाणिज्य बैंकको २५५ औं शाखा सर्लाहीको बयलवासमा

राष्ट्रिय वाणिज्य बैंकको २५५ औं शाखा सर्लाहीको बयलवासमा

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा २५५ औं शाखा विस्तार गरेको छ । बैंकले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x