Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्वरोजगार लघुवित्तको १३औं वार्षिक साधारण सभाका लागि बुक क्लोज

स्वरोजगार लघुवित्तको १३औं वार्षिक साधारण सभाका लागि बुक क्लोज

काठमाडौं, ५ कात्तिक । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तोकेको छ । बिहीबार बसेको संचालक समितिको बैठकले कात्तिक १२ गतेदेखि २७ गतेसम्म शेयरधनी दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

लघुवित्तले कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १३औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x