Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एनआईबीएल सहभागिता फण्डको इकाइ खरिद भुक्तानी ई–सेवामार्फत गर्न सकिने

एनआईबीएल सहभागिता फण्डको इकाइ खरिद भुक्तानी ई–सेवामार्फत गर्न सकिने

काठमाडौं, ७ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले सोमवारदेखि ई–सेवाको माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आइपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x