Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हिमालयन बैंक लिमिटेडको सन्ध्याकालिन काउन्टर पुःन सञ्चालनमा

हिमालयन बैंक लिमिटेडको सन्ध्याकालिन काउन्टर पुःन सञ्चालनमा

काठमाण्डौ , १४ मंसिर । हिमालयन बैंक लिमिटेडले अब साझमा पनि आफ्नो सेवा दिने भएको छ। कोभिड १९ को कारण बन्द भएको सन्ध्याकालिन काउन्टर यहि मंसिर १५ गते देखि सञ्चालनमा ल्याउने भएको छ । जसका माध्यमबाट सन्ध्याकालिन सेवाका लागि चेक र रकम जम्मा गर्ने सुबिधा एव बिदेशी बिनिमय समेत गर्न सकिने बैंकले जनाएको छ । काठमाडौंको न्युरोड ,ठमेल ,चाबहिल ,महाराजगन्ज ,टेकु तथा ललितपुरको पाटन स्थित शाखाबाट ३ः३० बजेदेखि साँझ ७ बजेसम्म सो सेवा प्रबाह गरिने बैंक ले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x