Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

काठमाडौँ, २७ पुस । थाइल्यान्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ ।

यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागु भइसकेको छ ।

बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ ।

यस सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x