स्थानीय उत्पादन प्राथमिकतामा : फेसन डिजाइनर गिरी

महिलाले उत्पादन गरेका सामाग्री प्रयोगद्धारा फेसन तयार पार्ने काम गर्छिन् फेसन डिजाइनर लक्ष्मी गिरीले । नयाँ बानेश्वर शंकमुल रोडमा रिब्लुङ फेसन बुटिक सञ्चालनद्धारा सस्तो र सरल रुपमा नेपली कञ्चा पदार्थलाई प्राथमिकता दिई फेसन यात्रामा लागेकी छिन् । उनि घरेलु तथा साना उद्योग महासंघको महिला समितिको केन्द्रिय कोषाध्यक्ष समेत हुन् । उनै लक्ष्मी गिरीका केहि कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *