Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१०.८३ अंकले घढ्यो शेयर बजार, ७ अर्बभन्दा बढीको कारोबार

१०.८३ अंकले घढ्यो शेयर बजार, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, ९ माघ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १०.८३ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेर २९२०.५१ अंकमा आइपुगेको छ ।

आइतवार २३२ वटा कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन अधिकांश समूहको उपसूचक बढेका छन् ।

बिहीवार सर्वाधिक शेयरमूल्य बढ्नेमा डब्ल्यूईएएन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ६.६९ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३२ करोड १४ लाख ?पैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x