Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, पेट्रोल-डिजलको मूल्यमा नयाँ रेकर्ड

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, पेट्रोल-डिजलको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं,१९ माघ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोल १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x