Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेगा क्यापिटलको छुट

मेगा क्यापिटलको छुट

काठमाडौं, २१ माघ । मेगा क्यापिटल मार्केट्सले स्वास्थ्यकर्मीका लागि ५० प्रतिशतसम्मको छुट ल्याएको छ ।

कोभिड १९ संक्रमिक चलिरहेको अवस्थामा आफ्नो व्यक्तिगत जीवन भन्दा देशवाशीको स्वास्थ्य सम्बेदनशिलता बुझेर अग्रभागमा खटेर कार्य गरेकाले मेगा क्यापिटल परिवार साहसी स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिदै मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र बाह्य प्रयोगमा ५० % छुट ल्याएको छ ।

तपाई राष्ट्रको हेरचाह गर्न व्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेर्छौ भन्ने नाराका साथ ३ लाख रुपैयाँमा २५ प्रतिशत लाभांश दिने योजना समेत मेगा क्यापिटलको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x