Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक दशकमा दूधको मूल्य ४१ रुपैयाँ बढ्याे

एक दशकमा दूधको मूल्य  ४१ रुपैयाँ बढ्याे

काठमाडौं, ३ फागुन । करिव एक दशक अघि २०६७ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैँया थियो । तर अहिले८६ रुपैँया पुगेको छ । यो अन्तरालमा ७ पटकमा दूधको मूल्य ४१ रुपैयाँ बढेको छ ।

राष्ट्रिय दूग्ध विकास बोर्डका अनुसार २०६७ सालमा प्रतिलिटर ४ रुपैयाँ, २०६९ मा २ रुपैयाँ, २०७० मा ६ रुपैयाँ, २०७१ मा ८ रुपैयाँ , २०७४ मा ६ रुपैयाँ, २०७६ मा ६ रुपैयाँ र २०७८ मा ९ रुपैयाँ बढेर ८६ रुपैयाँ पुगेको हो ।

बोर्डको एक अध्ययन अनुसार नेपालमा करिब ३० लाख घरपरिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । पछिल्लोसमय बढेकाे मुल्यको किसानले ६ रुपैयाँँ ५२ पैसा हात पार्ने बोर्डको दावी छ । बोर्डको नयाँ निति अनुसार अब २ बर्षपछि मात्र दूधको मूल्य समायोजन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x