Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एमभी दुगड़ ग्रुपको पियाजियो थ्रीह्विलर्सको पहिलो शाखा संचालनमा

एमभी दुगड़ ग्रुपको पियाजियो थ्रीह्विलर्सको पहिलो शाखा संचालनमा

काठमाडौं, १६ बैशाख । नेपालमा पियाजियो थ्रीह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा व्यापारीक घराना एमभी दुगड़ग्रप अन्तर्गतको श्री विवेक अटोमोबाइल्स प्रालिले विराटनगरको बरगाछीमा पहिलो सो रुम संचालनमा ल्याएको छ ।

नेपालको विभिन्न स्थानमायात्रु ओसार–पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुजीलगानीबाटै संचालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो शाखा विराटनगरमा संचालनमा ल्याएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x