Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, १५ चैत । सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा चैत्र १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x