Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विदेशी मुद्राको सोमबारको विनिमय दर

विदेशी मुद्राको सोमबारको विनिमय दर

काठमाडौँ, ५ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८० पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x